Door43-Catalog_ne_tn/act/22/06.md

1.3 KiB

जोड्ने कथनः

पावलले येशूसँग उनको भेटको बयान गरे ।

यस्तो भयो कि

यो वाक्यांश यहाँ कार्य सुरु हुने मार्क गर्न प्रयोग गरिन्छ। यदि तपाईंको भाषामा यसको लागि एक तरीका छ भने, तपाईं यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ।

आवाजले मलाई भन्यो

यहाँ "आवाज" भनेको व्यक्तिको लागि हो । वैकल्‍पिक अनुवादः "मैले कसैले मलाई भनिरहेको सुने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू