Door43-Catalog_ne_tn/act/21/39.md

2.2 KiB

जोड्ने कथनः

आफूले गरेको कामको पक्षमा बोल्न पावलले शुरू गर्दछ ।

म तपार्इंसँग आग्रह गर्छु

“म तपार्इंसँग बिन्ती गर्छु” वा म “तपार्इंसँग निवेदन गर्छु”

अनुमति दिनुहोस्

“कृपया, मलाई अनुमति दिनुहोस्” वा “कृपया, मलाई इजाजत दिनुहोस्”

कप्तानले उनलाई अनुमति दिएका थिए

शब्द "अनुमति" एक क्रियाको रूपमा वर्णन गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कप्तानले पावललाई बोल्न अनुमति दिए" वा "कप्तानले पावललाई बोल्न दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

पावल सिँढीमाथि खडा भए

“सिँढी” शब्दले किल्लातर्फ जाने भर्‍याङलाई जनाउँछ ।

मानिसहरुलाई हातले हिर्कायो

यो पावलको हातले किन हकारे भनेर प्रस्टै भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मानिसहरु शान्त रहनका लागि उसको हातले इशारा गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जब त्यहाँ गहिरो मौनता थियो

"जब मानिसहरू पूर्ण रूपमा चुप लागेका थिए"

अनुवादका शब्‍दहरू