Door43-Catalog_ne_tn/act/21/34.md

2.3 KiB

र अरु अर्को

"चिच्याइरहेका" शब्दहरू अघिल्लो वाक्यांशबाट बुझिन्छ । वैकल्‍पिक अनुवादः "र अरूहरू अर्को" वा "कराइरहेका थिए र" र भीडमा अरूले केहि चिच्याइरहेका थिए "।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

कप्‍तान

करिब ६०० जना सिपाहीको अधिकृत वा अगुवा ।

उनले पावललाई ल्याउन भने

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "उनले आफ्ना सिपाहीहरूलाई पावल ल्याउने आदेश दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किल्लाभित्र

यो किल्ला बाहिरी मन्दिर दरबारमा जोडिएको थियो ।

जब तिनी सिँढीमा आए, तिनलाई बोकियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पावल सिँढीमा आए, सिपाहीहरूले तिनलाई बोके” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उसलाई सिध्याइदेओ

भिडले पावलको मृत्युको लागि अलिक नरम र अलिक घुमाउरो भाषा प्रयोग गर्दै छ । वैकल्पिक अनुवादः “त्यसलाई मृत्युदण्ड देओ” वा "उसलाई मारिदेउ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

अनुवादका शब्‍दहरू