Door43-Catalog_ne_tn/act/21/17.md

1.5 KiB

जोड्ने कथनः

पावल र तिनका सङ्गीहरू अहिले यरूशलेममा आइपुग्छन् ।

सामान्य जानकारी:

यहाँ "उनी" र "उसको" भन्ने शब्दले पावललाई जनाउँछ। "ती" शब्दले एल्डरहरूलाई जनाउँदछ ।

भाइहरूले हामीलाई स्वागत गरे

तिनीहरू बाँकी रहेका यहूदी महिला र पुरुष विश्‍वासीहरू थिए । वैकल्‍पिक अनुवादः "सँगी विश्वासीहरूले हामीलाई स्वागत गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

परमेश्‍वरले गर्नुभएका कुराहरू एकएक गरेर बताइदिए

“तिनले विस्तृत जानकारी दिए”

अनुवादका शब्‍दहरू