Door43-Catalog_ne_tn/act/21/15.md

1.5 KiB

जोड्ने कथनः

यसले कैसरियामा पावलको समय समाप्त गर्छ ।

सामान्य जानकारी:

“हामी” ले लूका, पावल र तिनीहरूसँग यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकचाहिँ होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

सामान्य जानकारी:

"तिनीहरू" भन्ने शब्दले कैसरका केही चेलाहरूलाई संकेत गर्छ ।

उनीहरूले तिनीहरूसँग ल्याए

"ती मध्ये एउटा मानिस पनि थियो"

साइप्रसका मानिस मनासोन

मनासोन साइप्रस टापुका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

प्रारम्भिक चेला

यसको अर्थ यो हो कि येशूमाथि विश्वास गर्ने मास्नास पहिलो थिए।

अनुवादका शब्‍दहरू