Door43-Catalog_ne_tn/act/20/33.md

3.3 KiB

जोड्ने कथनः

२०:१८ मा सुरु भएको एफिससका एल्डरहरूको लागि गरिएको मन्तव्यलाई पावलले अन्त्य गर्छन् ।(./17.md)

मैले कुनै मानिसको चाँदीको लोभ गरिनँ

“मैले कसैको चाँदीको ठुलो इच्छा गरिनँ” वा “मैले मेरो लागि कसैको चाँदी चाहिनँ”

मानिसको चाँदी, सुन, वा वस्‍त्र

वस्‍त्रहरू पनि सम्पत्तिको रूपमा लिइन्थ्यो । ती तपार्इंसँग जति धेरै हुन्थ्यो, तपार्इं त्यति नै धनी बन्‍नुहुन्थ्यो ।

तपार्इंहरू आफैँ

“आफैँ” शब्द जोड दिनको लागि प्रयोग गरिएको हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

यी हातहरूले मेरा आफ्ना आवश्यकताहरू

“हात” शब्दले पावलको सम्पूर्ण आत्मा र शरीरलाई जनाउँछ । वैकल्पिक अवुवादः “मेरो खर्च तिर्नको लागि मैले आफ्नै हातले काम गरेर कमाएँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

काम गरेर कमजोरहरूको सहायता गर्नु

“आफैँले पैसा कमाउन नसक्‍नेहरूलाई सहायता गर्नको लागि काम गरेर पैसा कमाउनु”

कमजोरहरू

तपाईं नाममात्र विशेषण विशेषणको रूपमा भन्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "कमजोर व्यक्ति" वा "कमजोर जो"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

कमजोर

“बिरामी”

प्रभु येशूका शब्दहरू

यहाँ "शब्द" ले येशूले भन्नुभएको कुरालाई बुझाउँदछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

लिनुभन्दा दिनु अझ धन्य हो

जब कुनै व्यक्‍तिले दिन्छ उसले परमेश्‍वरको निगाह प्राप्‍त गर्छ र अझ धेरै आफ्नो आनन्दको महसुस गर्छ ।

अनुवादका शब्‍दहरू