Door43-Catalog_ne_tn/act/20/25.md

3.9 KiB

जोड्ने कथनः

एफिससका एल्डरहरूसँग पावलले छलफल गरिरहन्छन्। (हेर्नुहोस्ः प्रेरितहरू २०:१७)

अब हेर, मलाई थाहा छ

"अब, ध्यान दिनुहोस्, किनभने मलाई थाहा छ"

म जान्दछु कि तिमीहरू सबै

“म जान्दछु कि तिमीहरू सबै जना”

जसको माझमा मैले राज्यको प्रचार गर्दै हिँडे

यहाँ "राज्य" भनेको राजाको रूपमा परमेश्वरको शासन हो। वैकल्पिक अनुवाद: “जसलाई मैले परमेश्‍वरको राज्यको सन्देश प्रचार गरेँ” वा "जसलाई मैले आफूलाई परमेश्वर कसरी राजाको रूपमा देखाउनेछु भनेर प्रचार गरेको छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो अनुहार कहिले देख्‍नुहुनेछैन

“अनुहार” शब्दले पावलको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “मलाई शारीरिक रूपमा यस पृथ्वीमा देख्‍नुहुनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

म कुनै मानिसको रगतको दोषी छैन–

यहाँ "रगत" भनेको एक व्यक्तिको मृत्यु हो, जुन यस अवस्थामा शारीरिक मृत्यु मात्र होइन तर आत्मिक मृत्यु हो जब परमेश्वरले कुनै व्यक्तिलाई पापको दोषी ठहराउनुहुन्छ। पावलले उनीहरूलाई परमेश्वरको सत्य कुरा भनेका थिए।वैकल्पिक अनुवादः “परमेश्‍वरद्वारा इन्साफ गरिएर र दोषी पाइएका कसैको खातिर मलाई दोष दिन सकिन्‍न ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कुनै मानिस

यहाँ यसको अर्थ कुनै पनि व्यक्ति चाहे पुरुष वा महिला हो । वैकल्‍पिक अनुवादः"कुनै पनि व्यक्ति" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

किनकि मैले तपाईंलाई घोषणा गर्नबाट रोकेइन

"किनकि म चुप लागेन र तपाईंलाई भन्दिन।" यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "किनकि मैले पक्कै तपाईंलाई घोषणा गरेको छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

अनुवादका शब्‍दहरू