Door43-Catalog_ne_tn/act/20/13.md

2.4 KiB

जोड्ने कथनः

पावल र तिनका सहयात्रीहरूले आफ्नो यात्रा जारी राख्छन्; जे होस्, पावल यात्राको एक भागको लागि छुट्टिए ।

सामान्य जानकारी:

“हामी” शब्दले लूका र तिनीसँग यात्रा गर्ने मानिसहरूलाई जनाउँछ, तर पाठकलाई चाहिँ होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

सामान्य जानकारी:

"उनी," "आफैं", र "उसलाई" भन्ने शब्दहरूले पावललाई जनाउँदछन् ।

हामी आफैँ गयौँ

“आफैँ” शब्दले महत्त्व थप्छ, अनि पावललाई डुङ्गाबाट यात्रा नगर्ने लूका र तिनका सहयात्रीबाट छुट्ट्याउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

अस्सोसतिर जहाजमा यात्रा गरे

अस्सोस सहर वर्तमान समयको टर्कीको बेरामको सिधा तल एजियन समुद्रको तटमा पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनले आफैँ मन गरे

आफैले पनि यो चाहेको कुरालाई जोड दिन प्रयोग गरिएको थियो कि पावल यही चाहन्थे। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns) जमिनद्वारा जानु "भूमिमा यात्रा गर्ने"

मितिलेनेमा गयौँ

मितिलेने वर्तमान समयको टर्कीको मितिलिनीमा पर्छ जुन एजियन समुद्रको तटमा अवस्थित छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्‍दहरू