Door43-Catalog_ne_tn/act/20/11.md

1.5 KiB

जोड्ने कथनः

यो पावलको त्रोआसको शिक्षा र युटिकसको बारेमा लेखिएको वृत्तान्तको अन्त्य हो ।

सामान्य जानकारी:

यहाँ "उनले" भन्ने शब्दले पावललाई जनाउँछ ।

रोटी भाँचे

खाना खानाको समयमा रोटी साधारण खाना थियो। यहाँ "ब्रेक ब्रेड" सायद यसको अर्थ हो कि तिनीहरूले खानेकुरा केवल रोटी मात्र नभई धेरै किसिमका खानेकुराहरूमा साझा गरेका थिए। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनी बिदा भए

“तिनी गए”

केटो

यसले युटेकसलाई जनाउँछ (प्रेरितहरू २०:०९). सम्भावित अर्थहरूः (१) १४ वर्ष माथिको जवान केटो (युडीबी) वा (२) ९ देखि १४ वर्ष बिचको उमेरको केटो वा (३) सेवक वा नोकर ।

अनुवादका शब्‍दहरू