Door43-Catalog_ne_tn/act/19/18.md

1.8 KiB
Raw Permalink Blame History

जोड्ने कथनः

यो यहूदी जदुगरको कथा समाप्त हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

तिनीहरूका पुस्तकहरू ल्याए

"तिनीहरूका पुस्तकहरू संकलन गरियो ।" “पुस्तकहरू” मा झारफुकका मन्त्रहरू र सूत्रहरू लेखिएका थिए ।

सबैले देख्‍ने गरी

“सबैका अगाडि”

उनीहरूको मूल्य

"पुस्तकहरूको मूल्‍य" वा "स्क्रोलहरूको मान"

पचास हजार

"५०," (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

चाँदीका टुक्राहरू

“चाँदीको एक टुक्रा” एउटा सामान्य श्रमिकको एक दिनको ज्याला थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)

यसैले परमप्रभुको वचन शक्तिशाली तवरले फैलँदै गयो

"त्यसोभए यी शक्तिशाली कार्यहरूको कारण, धेरै भन्दा धेरै मानिसहरूले प्रभु येशूको बारेमा सुने।"

अनुवादका शब्‍दहरू