Door43-Catalog_ne_tn/act/19/13.md

1.9 KiB

सामान्य जानकारी:

यो पावल एफिससमा हुँदा घटेको अर्को घटनाको सुरुवात हो । यो यहूदी झारफुक गर्ने मानिसहरूको बारेमा छ ।

झारफुक गर्नेहरू

मानिसहरू वा ठाउँबाट दुष्‍ट आत्माहरू धपाउने मानिसहरू

प्रभु येशूको नाम

यहाँ "नाम" ले येशूको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पावलले प्रचार गर्ने येशू

त्यस समयमा “येशू” नाम प्रचलित भएको थियो, त्यसैले ती झारफुक गर्नेहरूले कसको बारेमा कुरा गरिरहेका थिए भन्‍ने कुरा अरू मानिसहरूले जानून् भन्‍ने चाहन्थे ।

येशूद्वारा

यसले येशूको शक्ति र अधिकारलाई जनाउँदछ । वैकल्‍पिक अनुवादः "येशूको अधिकारबाट" वा "येशूको शक्तिले" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

स्‍केभा

यो एउटउ मानिसको नाम हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्‍दहरू