Door43-Catalog_ne_tn/act/19/11.md

3.0 KiB

सामान्य जानकारी:

यहाँ "तिनीहरूलाई" र "ती" शब्दहरूले बिरामीहरूलाई जनाउँदछ ।

परमेश्वर शक्तिशाली कार्यहरू गर्दै हुनुहुन्थ्यो पावलको हातबाट

यहाँ "हातहरू" भनेको पावलको पूरै व्यक्ति हो । वैकल्पिक अनुवाद: "परमेश्वरले पावललाई आश्चर्यकर्महरू गराउँदै हुनुहुन्थ्यो" "" परमेश्वरले आश्चर्यकर्महरू गर्दै हुनुहुन्थ्यो पावलको माध्यमबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

रूमाल र एप्रनहरू जसले उनलाई छोए पनि बिरामीलाई लगियो र

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पावलले छोएका रूमाल र पछ्यौराहरू बिरामीहरूमा प्रयोग गरिन्थे”

रूमाल र एप्रन पनि जसले उनलाई छोयो

सम्भावित अर्थहरू १) यी कपडाका चीजहरू थिए जुन पावलले छोए वा २) यी कपडाका चीजहरू थिए जुन पावलले लगाएका थिए वा प्रयोग गरेका थिए।

रूमालहरू

टाउको वरिपरि लगाउने कपडा

पछ्यौराहरू

मान्छे को कपडा को रक्षा गर्न शरीर को अगाडि लगाउने वस्त्र

बिरामीहरू

यसले बिरामी व्यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "बिरामी मानिस" वा "जो बिरामी थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

उनीहरूको बिरामी निको भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "बिरामीहरू स्वस्थ भए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू