Door43-Catalog_ne_tn/act/16/29.md

3.2 KiB

बत्तीको लागि बोलाइयो

जेलरलाई किन प्रकाशको आवश्यक छ भन्ने कारण स्पष्ट गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "कसैलाई प्रकाश ल्याउन बोलाए ताकि उसले अझ जेलमा नै रहेको देख्न पाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बत्तीको लागि

"प्रकाश" शब्दले केहिलाई प्रकाश पार्दछ। वैकल्‍पिक अनुवादः "मशालहरूको लागि" वा "बत्तीहरूका लागि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हतारमा भित्र आए

“हतारमा झ्यालखानाभित्र छिरे”

पावल र सिलासको अगाडि घोप्टो परे

झ्यालखानाको हाकिमले आफैलाई नम्र पारेर पावल र सिलासको पाउमा घोप्टो परे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

तिनीहरूलाई बाहिर ल्याए

“तिनीहरूलाई झ्यालखाना बाहिर ल्याए”

मुक्ति पाउन मैले के गर्नु पर्छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मलाई मेरो पापबाट बचाउन मैले के गर्नु पर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपाईं बचाईनु हुनेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "परमेश्‍वरले तपाईलाई बचाउनुहुनेछ" वा "परमेश्‍वरले तपाईलाई तपाईका पापबाट बचाउनुहुनेछ"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिम्रो घर

यहाँ "घर" भनेको घरमा बस्ने मानिसहरूलाई हो । वैकल्‍पिक अनुवादः "तपाईंको घरका सबै सदस्यहरू" वा "तपाईंको परिवार" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू