Door43-Catalog_ne_tn/act/16/22.md

2.4 KiB

सामान्य जानकारी:

यहाँ "तिनीहरूका" र "ती" शब्दहरूले पावल र सिलासलाई जनाउँदछन् ।

सामान्य जानकारी:

यहाँ "उनीहरू" शब्दले सिपाहीहरुलाई जनाउँछ ।

तिनीहरूलाई लौरोले पिट्ने आज्ञा दिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावल र सिलासलाई लौरोले पिट्नको लागि सेनाहरूलाई आदेश दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उनीहरूमा धेरै प्रहार गरिएको थियो

"डण्डाले उनीहरूलाई धेरै चोटि हिर्कायो"

झ्यालखानाका हाकिमलाई तिनीहरूलाई कडा सुरक्षामा राख्‍नको लागि आदेश दिए

“तिनीहरू बाहिर जान नपाऊन् भनेर झ्यालखानाको हाकिमलाई भने” (युडीबी)

झ्यालखानाका हाकिम

जेल वा जेलमा रहेका सबै व्यक्तिको लागि जिम्मेवार व्यक्ति

उसले यो आदेश पायो

"उनले यो आदेश सुने"

तिनीहरूको खुट्टा सन्चय गर्नु

“एकै ठाउँमा सुरक्षितसाथ बन्द गरे”

ठिँगुरो

कुनै पनि मानिसलाई हिँड्न नसक्‍ने गरी राख्‍नको लागि बनाइएको काठमा खुट्टालाई राखेर बन्द गरेर राख्‍ने एक वस्तु

अनुवादका शब्‍दहरू