Door43-Catalog_ne_tn/act/15/15.md

4.8 KiB

जोड्ने कथनः

याकूबले आमोसको पुस्तकबाट अगमवक्ताका वचनहरूलाई उद्धृत गर्छन् ।

सामान्य जानकारी:

“म” ले अगमवक्ताहरूका वचनहरूद्वारा बोलिरहनुभएको परमेश्‍वरलाई जनाउँछ ।

अगमवक्ताहरुका शब्दहरु सहमत छन्

यहाँ "शब्द" एक सन्देश हो। वैकल्‍पिक अनुवादः "भविष्यवक्ताहरूले भनेको कुरामा सहमत" वा "भविष्यवक्ताहरु सहमत" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यससँग ... सहमत छन्

“यो सत्यताको पुष्‍टि गर्छन्”

जस्तो लेखिएको छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जसरी उनीहरूले" वा "भविष्यवक्ता आमोसले धेरै पहिले लेखेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु

यसले परमेश्वरले दाऊदको वंशबाट एक जनालाई आफ्ना जनहरूमाथि शासन गर्न छान्नुभयो जस्तो कि उसले फेरि पाल बनाएको जस्तै छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पाल

यहाँ "पाल" भनेको दाऊदको परिवार हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ताकि बाँकी रहेका मानिसहरू ... प्रभुलाई खोज्‍न सकून

यसले व्यक्तिहरू परमेश्वरको आज्ञा पालन गर्न चाहान्छ र उहाँबारे अझ बढी जान्न खोज्छ जस्तो उनीहरू शाब्दिक रूपमा उहाँलाई खोजिरहेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बाँकी रहेका मानिसहरू

यहाँ "मानिस" मा पुरुष र महिलाहरु सामेल छन्। वैकल्‍पिक अनुवादः "बाँकी मानिसहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

प्रभुलाई खोज्‍न सकून

परमेश्वर आफैले तेस्रो व्यक्तिको बारेमा बोल्दै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः "मलाई प्रभुले खोज्न सक्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

सबै अन्यजातिहरू सहित मेरो नामले बोलाउँदछन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "म सँग सम्बन्धित सबै अन्यजातिहरू सहित" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो नाम

यहाँ "मेरो नाम" भनेको परमेश्‍वर हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यो थाहा छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जुन व्यक्तिले चिनेको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू