Door43-Catalog_ne_tn/act/15/07.md

5.2 KiB

जोड्ने कथनः

अन्यजातिहरूले खतना गर्नु पर्छ कि हुँदैन र व्यवस्था पालन गर्नु पर्छ कि पर्दैन भनेर छलफल गर्न प्रेषितहरू र एल्डरहरूसँग बोल्न लागेका थिए । (हेर्नुहोस्ः प्रेरितहरू १५:५-६)

सामान्य जानकारी:

"तिनीहरूलाई" पहिलो शब्दले प्रेरितहरू र एल्डरहरूलाई बुझाउँदछ (प्रेरितहरू १५:६) र अन्य शब्द "ती" र "तिनीहरूका" ले विश्वास गर्ने अन्यजातिहरूलाई जनाउँदछ।

सामान्य जानकारी:

यहाँ "तपाईं" शब्द बहुवचन हो र त्यहाँ उपस्थित प्रेषितहरू र एल्डरहरूलाई बुझाउँदछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

सामान्य जानकारी:

"ऊ" शब्दले परमेश्वरलाई बुझाउँदछ।

सामान्य जानकारी:

यहाँ "हामी" बहुवचन हो र यसले पत्रुस, प्रेरितहरू र एल्डरहरू र सबै यहूदी विश्वासीहरूलाई बुझाउँदछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

भाइहरू

पत्रुसले भेला भएका सबै विश्‍वासीलाई सम्बोधन गर्दै छन् ।

मेरो मुखद्वारा

यहाँ “मुख” ले पत्रुसलाई जनाउँछ । वैकल्पिक अनुवादः “मबाट” वा “मद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

गैरयहूदीहरूले ... सुन्‍न सकून्

“गैरयहूदीहरूले सुन्‍न सकून्”

सुसमाचारको शब्द

यहाँ "शब्द" एक सन्देश हो । वैकल्‍पिक अनुवादः "येशूको बारेमा सन्देश" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कसले हृदय जान्दछ

यहाँ "हृदय" ले "दिमाग" वा "भित्री प्राणीहरु" लाई जनाउँछ। वैकल्‍पिक अनुवादः "कसले मानिसहरूको दिमाग जान्दछ" वा "कसले जान्दछ मान्छेले के विचार गर्दछ । " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूलाई गवाही दिनुहुन्छ

“गैरयहूदीहरूलाई गवाही दिनुहुन्छ”

उनीहरूलाई पवित्र आत्मा दिँदै

"पवित्र आत्मा तिनीहरूमा आउनको लागि"

कुनै भेदभाव गर्नुभएन

परमेश्‍वरले यहूदी विश्‍वासीहरू र गैरयहूदी विश्‍वासीहरूमा कुनै फरक व्यवहार गर्नुभएन ।

विश्वासद्वारा तिनीहरूको हृदय शुद्ध पारियो

परमेश्वरले अन्यजातिका विश्वासीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ जस्तो गरी शाब्दिक रूपमा उनीहरूको हृदयहरू सफा गरिएको छ। यहाँ "हृदय" भनेको व्यक्तिको भित्री व्यक्तित्व हो । वैकल्‍पिक अनुवादः "तिनीहरूका पापहरू क्षमा भयो किनकि उनीहरूले येशूमा विश्वास गरे" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

अनुवादका शब्‍दहरू