Door43-Catalog_ne_tn/act/14/27.md

1.3 KiB

सामान्य जानकारी:

यहाँ "तिनीहरू," "ती", "ती" शब्दहरू पावल र बर्णाबासलाई जनाउँदछन्। "ऊ" शब्दले परमेश्वरलाई बुझाउँदछ।

मण्डलीलाई जम्मा गर्‍यो

"स्थानीय विश्वासीहरुलाई एकसाथ भेट्नु भनियो"

गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो

गैरयहूदीहरूले विश्‍वास गर्ने क्षमतालाई परमेश्‍वरले खोल्नुभएको ढोकाको रूपमा लिइएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले गैरयहूदीहरूले विश्‍वास गर्न सम्भव तुल्याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू