Door43-Catalog_ne_tn/act/14/23.md

3.2 KiB

सामान्य जानकारी:

"ती" शव्दको तेस्रो प्रयोगलाई बाहेक बाहेक पावल र बर्णाबासले प्रभुतिर डोर्‍याएको मानिसहरूलाई जनाउँछन्, यहाँ "ती" सबै शब्दहरू पावल र बर्णाबासलाई जनाउँदछन्।

जब तिनीहरूले ... नियुक्त गरे

“जब पावल र बारनाबासले विश्‍वासीहरूका नयाँ समूहहरूको लागि अगुवाहरू नियुक्त गरे”

उनीहरूलाई सुम्पिदिए

सम्भावित अर्थहरू हुन् १) “पावल र बारनाबासले आफूले नियुक्त गरेका एल्डरहरूलाई सुम्पिदिए” वा २) "पावल र बर्णाबासले अगुवाहरू र अन्य विश्वासीहरूलाई सुम्पिदिए"

तिनीहरूले विश्‍वास गरेका

"तिनीहरू" कसले संदर्भ गर्दछ अघिल्लो नोटमा "तिनीहरूलाई" को अर्थको लागि तपाइँको छनौटमा निर्भर गर्दछ (कि त एल्डरहरू वा अगुवाहरू वा अन्य विश्वासीहरू)।

तिनीहरू अटालिया झरे

"तल गए" वाक्यांश यहाँ प्रयोग भएको छ किनकि अटालिया पर्गा भन्दा कम उचाईमा छ ।

जहाँ ... परमेश्‍वरको अनुग्रहमा ... समर्पण गरिएका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः "जहाँ एन्टिओखियाका विश्वासीहरू र अगुवाहरूले पावल र बर्णाबासलाई परमेश्वरको अनुग्रहको निम्ति समर्पण गरेका थिए" वा “जहाँ एन्टिओखियाका मानिसहरूले पावल र बारनाबासलाई परमेश्‍वरले वास्ता गर्नुभएको होस् भनी प्रार्थना गरे”

अनुवादका शब्‍दहरू