Door43-Catalog_ne_tn/act/14/21.md

2.2 KiB

सामान्य जानकारी:

यहाँ “तिनीहरू” र “तिनीहरू” भन्ने शब्दहरूले पावललाई संकेत गर्छ ।

सामान्य जानकारी:

यहाँ "हामी" भन्ने शब्दमा पावल, बर्णाबास र विश्वासीहरू समावेश छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

त्यस सहर

“डर्बी” (हेर्नुहोस्ः प्रेरितहरू १४:२०)

तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै रहे

यहाँ "आत्मा" ले चेलाहरूलाई जनाउँछ। यसले उनीहरूको भित्री विचार र विश्वासहरूमा जोड दिन्छ । वैकल्‍पिक अनुवादः"पावल र बर्णाबासले विश्वासीहरूलाई येशूको बारेमा विश्वास गर्न जारी राख्न आग्रह गरे" वा "पावल र बर्नबासले विश्वासीहरूलाई येशूसँगको सम्बन्धमा अझ बलियो हुँदै जान आग्रह गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

विश्वासमा लागिरहन तिनीहरूलाई प्रोत्साहन गर्दै

"विश्वासीहरूलाई येशूमा भरोसा राख्न प्रोत्साहित गर्दै"

अनुवादका शब्‍दहरू