Door43-Catalog_ne_tn/act/14/17.md

2.1 KiB

जोड्ने कथनः

पावल र बारनाबास भिडसँग बोलिरहन्छन् लिस्त्रा शहर बाहिर । (हेर्नुहोस्ः प्रेरितहरू १४:८)

उहाँले आफैँलाई ... छोड्नुभएन

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले पक्कै पनि एउटा साक्षीलाई छोड्नुभएको छ" वा "परमेश्वरले साँच्चै गवाही दिनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

त्यसमा

"तथ्यले देखाए जस्तै"

तपार्इंहरूका हृदयलाई भोजन र आनन्दले भर्नुभएको छ

यहाँ “तपार्इंहरू” ले सबै श्रोतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इंहरूलाई खानालाई र आनन्दित रहनको लागि थोकहरू दिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किले रोके

पावल र बर्णाबासले भीडलाई बलिदान दिन बन्द गरे तर यसो गर्नु गाह्रो थियो ।

मुस्किले रोके

"रोकथाम गर्न कठिनाई भएको थियो"

अनुवादका शब्‍दहरू