Door43-Catalog_ne_tn/act/12/24.md

2.8 KiB

सामान्य जानकारी:

यसले परमेश्‍वरको वचनको फैलावट र बारनाबाससाथै शाऊलको बारेमा नयाँ जानकारी दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

परमेश्‍वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो

परमेश्वरको वचन यस्तो बोलेको छ कि यो एक जीवित बिरूवा हो जुन बढ्न र पुनः उत्पादन गर्न सक्षम थियो । वैकल्‍पिक अनुवादः"परमेश्वरको सन्देश धेरै ठाउँमा फैलियो र धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको वचन

धेरै मानिसहरूले परमेश्वरको वचनको बारेमा सुने। यो येशू मार्फत मुक्तिको बारेमा परमेश्वरको सन्देश बुझाउँछ। वैकल्‍पिक अनुवादः "येशूको बारेमा परमेश्वरको सन्देश" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूको मिसन पुरा गरे

यसले एन्टिओखिया भित्रका विश्वासीहरूबाट पैसा ल्याएको कुरालाई बुझाउँदछ प्रेरितहरू ११:२९-३० वैकल्पिक अनुवादः “यरूशलेम मण्डलीका अगुवाहरूकहाँ पैसा पुर्‍याए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले यरूशलेमबाट फर्के

तिनीहरू यरूशलेमबाट एन्टिओखिया फर्के। वैकल्पिक अनुवादः “बारनाबास र शाऊल एन्टिओखिया फर्के” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू