Door43-Catalog_ne_tn/act/12/22.md

1.5 KiB

जोड्ने कथनः

यो हेरोदको वृत्तान्तको अन्त्य हो ।

तुरुन्तै

"अहिले नै" वा “मानिसहरूले हेरोदको प्रशंसा गरिरहेको बेला”

प्रहार गरे

“हेरोदलाई कष्‍ट दिए” वा “हेरोदलाई धेरै बिरामी बनाए”

तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले

हेरोदले ती मानिसहरूलाई परमेश्‍वरको महिमा गर्न लगाउनुको साटो आफ्नै महिमा गर्न लगाए ।

किरा परेर तिनी तिनी मरे

यहाँ "गँड्यौला" ले शरीर भित्रका गँड्यौलालाई जनाउँछ । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “हेरोदलाई किराले खाए र हेरोद मरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू