Door43-Catalog_ne_tn/act/12/20.md

3.4 KiB

जोड्ने कथनः

यो हेरोदको जीवनको अर्को घटनाको वृत्तान्त हो ।

अब

यो शब्द यहाँ कहानी मा अर्को घटना चिन्‍ह प्रयोग भएको छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

तिनीहरू उनीकहाँ सँगै गए

यहाँ "तिनीहरू" शब्द एक सामान्यीकरण हो। यस्तो देखिंदैन कि टुरोस र सीदोनका सबै मानिसहरू हेरोदमा गएका थिए। वैकल्पिक अनुवाद: “टुरोस र सीदोनको प्रतिनिधित्व गर्ने मानिसहरू हेरोदसँग कुरा गर्नको लागि सँगै गए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

बलस्तसलाई मनाए

“ती मानिसहरूले बलस्तसलाई मनाए”

बलस्तस

बलस्तस राजा हेरोदका सहयोगी वा राजकीय अधिकारी थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शान्तिको लागि बिन्ती गरे

“ती मानिसहरूले शान्तिको लागि बिन्ती गरे”

उनीहरूको देशले राजाको देशबाट यसको खाना ल्यायो

तिनीहरूले सम्भवतः यो खाना किनेका थिए। वैकल्‍पिक अनुवादः "टुरोस र सीदोनका मानिसहरूले हेरोदले शासन गरेको मानिसहरूबाट आफूसँग भएको सबै खाद्यहरू किने"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यसको खाना प्राप्त भयो

यो संकेत हो कि हेरोदले यस भोजनको आपूर्ति प्रतिबन्धित गरे किनभने उनी सोर र सीदोनका मानिसहरूसँग रिसाए। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एउटा तोकिएको दिनमा

सम्भवतः यो त्यो दिन थियो जसमा हेरोदले प्रतिनिधिहरूसँग भेट गर्न सहमत भए। वैकल्पिक अनुवाद: “भेटको लागि योजना गरिएको दिनमा”

शाही पोशाक

महँगो लुगा कि उहाँ राजा थियो भनेर देखाउने

सिंहासनमा बसे

आफूलाई भेट्न आउने मानिसहरूलाई हेरोदले त्यहीँ बसेर भाषण गर्थे ।

अनुवादका शब्‍दहरू