Door43-Catalog_ne_tn/act/12/11.md

2.5 KiB

जब पत्रुस आफ्नो होसमा आए

यो मुहावरा हो । वैकल्पिक अनुवाद: “जब पत्रुस सचेत भएर जागे” वा “जब पत्रुसले जे भइरहेको छ, त्यो साँचो हो भन्‍ने कुरा थाहा पाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हेरोदको हातबाट मलाई छुटकारा दिनुभयो

यहाँ "हेरोदको हात" ले "हेरोदको पकड" वा "हेरोदको योजनाहरू" लाई बुझाउँदछ । वैकल्पिक अनुवादः “हेरोदले मलाई हानि गर्नलाई बनाएको योजनाबाट मलाई छुटकारा दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यहूदी मानिसहरूले आशा गरेको कुरा

यहाँ "यहूदीहरू" सायद मुख्यतया यहूदी अगुवाहरूलाई जनाउँदछन् । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले मलाई जे हुन्छ भनेर सोचेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यो महसुस गरे

परमेश्‍वरले उनलाई छुटकारा दिनुभएको बारे सचेत भए

मर्कूस उपनाउँ गरेका यूहन्‍ना

यूहन्‍नालाई मर्कूस पनि भनिन्थ्यो । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍ना, जसलाई मर्कूस पनि भनिन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू