Door43-Catalog_ne_tn/act/12/09.md

3.3 KiB

सामान्य जानकारी:

यहाँ "उहाँ" भन्ने शब्दले पत्रुसलाई बुझाउँदछ। "तिनीहरू" र "तिनीहरू" शब्दहरूले पत्रुस र स्वर्गदूतलाई संकेत गर्दछ।

तिनलाई थाहा नै थिएन

“तिनले बुझेनन्”

स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो

यसलाई कर्तृ वाक्‍यमा परिवर्तन गर्न सकिन्‍छ । वैकल्पिक अनुवाद: “स्वर्गदूतले गरेका कामहरू वास्तविक थिए” वा “स्वर्गदूतले गरेका कामहरू साँच्‍चै भइरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू पहिलो र दोस्रो पहरेदार पार गरेपछि

यो संकेत गरियो कि सिपाहीहरूले पत्रुस र स्वर्गदूतलाई उनीहरूले हिंडिरहेको देख्न सकेनन्। वैकल्‍पिक अनुवादः "पहिलो र दोस्रो पहरेदारहरूले तिनीहरूलाई देखेका छैनन् तर उनीहरू त्यहाँबाट गए, र त्यसपछि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पार गरी सकेपछि

“कटेपछि”

दोस्रो

"पहरेदार" शब्द अघिल्लो वाक्यांशबाट बुझिन्छ। वैकल्पिक अनुवाद: “दोस्रो पहरेदार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तिनीहरू ... आइपुगे

“स्वर्गदूत र पत्रुस आइपुगे”

सहरतिर डोर्‍याउने

“सहरतिर खुल्ने” वा "त्यो जेलबाट शहर गयो"

यो तिनीहरूका निम्ति आफैँ खोलियो

यहाँ "आफैले" भन्नाले न त पत्रुसले न त स्वर्गदूतले नै खोले । वैकल्पिक अनुवाद: “तिनीहरूका लागि ढोका खोलियो” वा “तिनीहरूका लागि ढोका आफैँ खुल्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

तलतिरको गल्लीमा गए

“गल्ली हुँदै गए”

तिनलाई छाडेर गए

“अचानक पत्रुसलाई छोडे” वा “अचानक गायब भए”

अनुवादका शब्‍दहरू