Door43-Catalog_ne_tn/act/12/07.md

1.7 KiB

सामान्य जानकारी:

"उसलाई" र "उसको" शब्दहरूले पत्रुसलाई जनाउँदछन् ।

हेर

यो शब्दले यसपछि आउने आश्‍चर्यपूर्ण जानकारीको बारेमा सचेत गराउँछ ।

तिनको छेउमा

“पत्रुसको छेउमा” वा “पत्रुसको आडमा”

त्यस कोठामा

“झ्यालखानाको कोठामा”

उनले पत्रुसलाई ... हिर्काए

“दूतले पत्रुसलाई थपथपाए” वा “दूतले पत्रुसलाई घोचे ।” स्पष्टतः पत्रुस यत्ति गहिरो निद्रामा थिए कि उसलाई उठाउनको लागि यो आवश्यक थियो।

तिनका हातहरूबाट साङ्लाहरू झरे

दूतले साङ्लाहरूलाई नछोईकनै पत्रुसको हातबाट झारे ।

पत्रुसले त्यसै गरे

“पत्रुसले दूतले तिनलाई गर्नु भनेझैँ गरे” वा “पत्रुसले माने”

अनुवादका शब्‍दहरू