Door43-Catalog_ne_tn/act/12/05.md

2.8 KiB

त्यसकारण पत्रुस झ्यालखानामा हालिए

यसले सिपाहीहरूले झ्यालखानामा निरन्तर रूपमा पत्रुसको सुरक्षा गरिरहेका थिए भन्‍ने जनाउँछ । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "So the soldiers guarded Peter in the prison" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

मन्‍डलीमा हुनेहरू उहाँसंग हृदयस्पर्शी प्रार्थना गरिरहेका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “यरूशलेमका विश्‍वासीहरू प्रार्थना गरिरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यत्‍नपूर्वक

“निष्‍ठापूर्वक निरन्तर रूपमा” वा “प्रतिबद्ध भएर निरन्तर रूपमा नरोकिई”

हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको

हेरोदले येशूलाई मार्न योजना गरेको कुरा स्पष्ट गर्न सकिन्छ। वैकल्पिक अनुवाद: “हेरोदले पत्रुसलाई दण्ड दिनलाई बाहिर निकाल्नै लागेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

दुईवटा साङ्लाले बाँधिएर

“दुईवटा साङ्लाले बाँधिएको अवस्थामा” वा “दुईवटा साङ्लाले कस्सिएर” प्रत्येक सांगाले पत्रुसको छेउमा उभिएका दुई पहरेदारमध्ये एउटासँग जोडिएको थियो।

सुरक्षा दिइरहेका थिए

“पहरा दिइरहेका”

अनुवादका शब्‍दहरू