Door43-Catalog_ne_tn/act/09/33.md

2.6 KiB

तिनले त्यहाँ ... कोही एक जना मानिसलाई भेट्टाए

पत्रुसले पक्षाघाती मानिसलाई खोजिरहेका थिएनन्, तर तिनले भेटे । वैकल्पिक अनुवादः “पत्रुसले त्यहाँ एक जना मानिसलाई भेटे ।”

एनीस नाम गरेको एक निश्चित व्यक्ति

यसले एनीसलाई कथाको नयाँ पात्रको रूपमा प्रस्तुत गर्दछ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

जो आठ वर्षसम्म ओछ्यानमा थिए ... पक्षाघात भएको थियो

यो एनियासको पृष्‍ठभूमि बताउने जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

पक्षाघात भएको

हिँड्न नसक्‍ने, सायद कम्मरमुनिको भाग चलाउन नसक्‍ने

तिम्रो ओछ्यान मिलाऊ

“आफ्नो गुन्द्री बेर” (युडीबी)

लुड्डा र शारोनमा बस्‍ने सबै

यो “बस्‍ने धेरै मानिसहरू” लाई जनाउने अतिशयोक्ति हो । वैकल्‍पिक अनुवादः "लिड्डा र शेरोनमा बस्ने" वा "लिड्डा र शेरोनमा बस्ने धेरै मानिसहरू"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

लुड्डा र शारोनमा

लिड्दा सहर शारोनको मैदानमा अवस्थित थियो।

मान्छे देख्यो

यसो भन्न सहयोगी हुन सक्छ कि उनीहरू निको भएको थियो कि तिनीहरूले देखे। वैकल्‍पिक अनुवादः "पत्रुसले निको पारेको मानिसलाई देखे"

अनुवादका शब्‍दहरू