Door43-Catalog_ne_tn/act/09/26.md

1.9 KiB

सामान्य जानकारी:

यहाँ "ऊ" र "उनी" शब्दहरूले शाऊललाई एक पटक मात्र बुझाउँछन्। "र 'उनले' उनीहरूले कसरी भने" पद २७ मा बर्णाबासलाई जनाउँदछ।

तर ... तिनीहरू सबै तिनीदेखि डराए– वैकल्पिक अनुवादः “तिनीहरूमध्ये सबैजसो”

“तिनीहरू सबै” धेरै वा धेरैजसोलाई जनाउने अतिशयोक्ति हो । वैकल्‍पिक अनुवादः "तर उनीहरू उहाँसँग डराउँथे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे

यो शाऊलले येशू ख्रीष्‍टको बारेमा प्रचार गरे र शिक्षा दिए भन्‍ने जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः "येशूको बारेमा खुल्लमखुल्ला प्रचार गरेको थियो"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू