Door43-Catalog_ne_tn/act/09/23.md

2.1 KiB

सामान्य जानकारी:

यस खण्डमा "उसलाई" भन्ने शब्दले शाऊललाई जनाउँछ।

यहूदीहरू

यसले यहूदी अगुवाहरूलाई संकेत गर्छ। वैकल्‍पिक अनुवादः "यहूदी अगुवाहरू"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर कसैले तिनीहरूको योजना शाऊललाई भनिदियो ।” वा "तर शाऊलले उनीहरूको योजनाको बारेमा थाहा पाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ढोकाहरूमा चेवा गरेर बस्थे

सहरलाई पर्खालले घेरिएको थियो । मानिसहरू सहरको ढोकाबाट मात्र आउने जाने गर्न सक्थे ।

तिनका चेलाहरू

येशूको बारेमा शाऊलको संदेश विश्‍वास गर्ने र तिनका शिक्षा पछ्याउने मानिसहरू

उसलाई एउटा टोकरीमा तल झार्दै, भित्ताबाट तल आउन दिनुहोस्

"पर्खालमा खोलेर ठूला टोकरीमा उसलाई तल झार्न डोरी प्रयोग गरियो"

अनुवादका शब्‍दहरू