Door43-Catalog_ne_tn/act/09/20.md

2.6 KiB

सामान्य जानकारी:

Here only the second "he" refers to Jesus, the Son of God. The first "he" and the other ones refer to Saul.

परमेश्‍वरका पुत्र

यो येशूको महत्त्वपूर्ण नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तिनका कुरा सुन्‍नेहरू सबै

शब्द "सबै" एक सामान्यीकरण हो। वैकल्पिक अनुवाद: "जसले उसलाई सुन्नुभयो" वा “तिनलाई सुन्‍ने धेरै जना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र ?

यो शाऊल विश्‍वासीहरूलाई सताउने मानिस नै हुन् भन्‍ने जनाउने आलङ्कारिक र अकरणात्मक प्रश्‍न हो । वैकल्पिक अनुवादः “येशूको नाम लिने यरूशलेममा भएकाहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै हुन् ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यस नाम

यहाँ "नाम" ले येशूलाई बुझाउँदछ। वैकल्‍पिक अनुवादः "येशूको नाम" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यहूदीहरूमाझ समस्या निम्त्याउने

शावलले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने तर्कलाई खण्डन गर्न कुनै बाटो भेट्टाएनन् भन्ने कुरामा तिनीहरू दु: खित भए।

अनुवादका शब्‍दहरू