Door43-Catalog_ne_tn/act/09/08.md

1.3 KiB

जब उसले आफ्नो आँखा खोल्यो

यसले उसको आँखा बन्द थियो किनकि प्रकाश धेरै उज्यालो थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनले केही देखेनन्

"उहाँ केहि देख्न सक्नुहुन्न।" शाऊल अन्धा भए ।

दृष्टिविहीन थियो

"अन्धा थियो" वा "केहि देख्न सक्‍ने थिएन"

तिनले न खाए न पिए

उनले खाने र पिउने कुरा उपासनाको रूपमा रोजेका थिए कि थिएनन, वा यदि उनी भोक छैन भने पनि उनी आफ्नो अवस्थाबाट धेरै चिन्तित थिए भन्ने कुरा बताइएको छैन। यो कारण निर्दिष्ट नगरी राम्रो छ।

अनुवादका शब्‍दहरू