Door43-Catalog_ne_tn/act/05/33.md

1.7 KiB

जोड्ने कथनः

गमलिएलले परिषद्का सदस्यहरूलाई सम्बोधन गर्छन् ।

गमलिएल, व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए

यो गमलिएलको पृष्‍ठभूमिको जानकारी हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-participants]] अनि [[rc:///ta/man/translate/writing-background]])

जो सबै मानिसहरूद्वारा सम्मानित थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “जसलाई सबै मानिसहरूले सम्मान गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रेषितहरूलाई बाहिर लैजाने आदेश दिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "सिपाहीहरूलाई प्रेरितहरूलाई बाहिर लैजाने आदेश दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू