Door43-Catalog_ne_tn/act/05/17.md

2.4 KiB

जोड्ने कथनः

धार्मिक अगुवाहरूले विश्वासीहरूलाई सताउन थाले।

तर

यसले एउटा भिन्‍न कथाको सुरु गर्छ । तपार्इंले भिन्‍नता जनाउने कथाहरू सुरु गर्नको लागि यसलाई तपार्इंको भाषामा अनुवाद गर्न सक्‍नुहुन्छ ।

प्रधान पुजारी उठे

यहाँ वाक्यांशको अर्थ "उठ्यो" भन्ने हो कि प्रधान पुजारीले कारबाही गर्ने निर्णय गरे, ऊ बसेको स्थानबाट खडा भएको होइन। वैकल्‍पिक अनुवादः "प्रधान पुजारीले उठाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू डाहले भरिए

अमूर्त नाम "ईर्ष्या" लाई विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ। यो सक्रिय फारममा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "उनीहरू धेरै ईर्ष्यालु भए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

प्रेरितहरूमाथि हात हाले–

यसको मतलव उनीहरूले प्रेरितहरूलाई बलपूर्वक पक्राउ गरे। तिनीहरूले गार्डहरूलाई यो गर्न आदेश दिएका थिए। वैकल्पिक अनुवाद: “प्रेरितहरूलाई कब्जा गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

अनुवादका शब्‍दहरू