Door43-Catalog_ne_tn/act/05/07.md

643 B

उनकी श्रीमती भित्र आई

"हननियाको श्रीमती भित्र आई" वा "सफिरा भित्र आई"

के भएको थियो

“तिनका पति मरिसकेका थिए भन्‍ने …”

धेरैको लागि

"यो धेरै पैसा को लागी।" यसले हननियाले प्रेरितहरूलाई दिएको पैसाको संकेत गर्दछ।

अनुवादका शब्‍दहरू