Door43-Catalog_ne_tn/act/04/36.md

1.8 KiB

सामान्य जानकारी:

लूकाले बर्णाबासलाई कथाको परिचय दिन्छन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

प्रोत्साहनको छोरा

यूसुफ अरूलाई प्रोत्साहन दिने व्यक्ति थिए भनेर देखाउन प्रेरितहरूले यो नाम प्रयोग गरे। "पुत्रको" एक मुहावरा हो व्यक्तिको आचरण वा चरित्र वर्णन गर्न। वैकल्‍पिक अनुवादः "प्रोत्साहन दिनुहोस्" वा "प्रोत्साहित गर्ने एक" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

प्रेरितहरूको पाउमा राखिदिए

यसको अर्थ हो कि तिनीहरूले प्रेरितहरूलाई पैसा दिए । ४:३५ मा यसलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।(./34.md) । वैकल्पिक अनुवाद: (१) “प्रेरितहरूलाई चढाए” (२) “प्रेरितहरूलाई दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू