Door43-Catalog_ne_tn/act/04/27.md

1.8 KiB

जोड्ने कथनः

विश्वासीहरूले प्रार्थना गरिरहन्छन्।

यो सहरमा

यरूशलेममा

तपाईंको पवित्र सेवक येशू

"येशू जसले विश्वासीपूर्वक तपाईंको सेवा गर्नुहुन्छ"

तपार्इंको बाहुली र इच्छाले ... निर्णय गर्नुभएको

यहाँ "हात" शब्द परमेश्वरको शक्तिलाई बुझाउन प्रयोग गरिएको छ। थप रूपमा, "तपाईंको हात र तपाईंको इच्छाको निर्णय भयो" भन्ने वाक्यांशले परमेश्वरको शक्ति र योजना देखाउँदछ। वैकल्पिक अनुवाद: "तपार्इंले निर्णय गर्नुभयो किनकि तपाई शक्तिशाली हुनुहुन्छ र तपाईले योजना गर्नु भएको सबै गर्नुभयो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])

अनुवादका शब्‍दहरू