Door43-Catalog_ne_tn/act/04/21.md

1.9 KiB

सामान्य जानकारी:

पद २२ ले निको भएको लङ्गडो मानिसको उमेरको बारेमा जानकारी दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अझ बढी चेताउनी दिएपछि

अगुवाहरूले अझ बढी दण्ड दिएर चेतावनी दिए ।

तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्

अगुवाहरूले त्यस मानिसलाई निको भएको देखेका मानिसहरूका बिचमा होहल्ला वा दङ्गा उत्पन्‍न नगरीकन कसरी पत्रुस र यूहन्‍नालाई दण्ड दिने भनी पत्ता लगाउन सकेनन् ।

के भएको थियो भनेर

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः"पत्रुस र यूहन्नाले गरेको कामको लागि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिस निको पार्ने यो चमत्कार अनुभव गरेको थियो

"पत्रुस र यूहन्नाले चमत्कार गरेर निको पारेको मानिस"

अनुवादका शब्‍दहरू