Door43-Catalog_ne_tn/act/04/15.md

3.6 KiB

प्रेरितहरू

यसले पत्रुस र यूहन्‍नालाई जनाउँछ ।

हामी यी मानिसहरूलाई के गर्ने?

यहूदी अगुवाहरू निराश भएर यो प्रश्न सोध्छन् किनकि उनीहरूले पत्रुस र यूहन्नालाई के गर्ने भनेर सोच्न सक्दैनथे। वैकल्‍पिक अनुवादः "त्यहाँ केहि पनि छैन जुन हामी यिनीहरूसँग गर्न सक्छौं!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यस तथ्यको लागि कि ती आश्चर्यजनक चमत्कारहरू तिनीहरू मार्फत गरिएका थिए यरूशलेमका बाँचिरहेका सबैलाई थाहा छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यरूशलेममा बस्ने सबैलाई थाहा छ कि उनीहरूले एउटा उल्लेखनीय आश्चर्यकर्म गरेका छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यरूशलेममा बस्ने सबैलाई

यो एक सामान्यीकरण हो। अगुवाहरु लाई लाग्छ कि यो एकदम ठूलो समस्या हो भन्ने कुरा देखाउन पनि यो बढाइचढाइ हुन सक्छ। वैकल्‍पिक अनुवादः "धेरै मानिसहरू जो यरूशलेममा बस्छन्" वा "यरूशलेममा बस्ने मानिस" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

क्रम मा यो अब कुनै फैलदैन

यहाँ "यो" शब्दले कुनै चमत्कारलाई बुझाउँदछ वा पत्रुस र यूहन्नाले गर्न जारी राख्न सक्दछ। वैकल्‍पिक अनुवादः "क्रममा यो आश्चर्यकर्मको समाचार कुनै थप फैलदैन" वा "क्रममा कि अरु मानिसहरूले यस चमत्कारको बारेमा सुनेनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अब यस नाममा कसैलाई पनि बोल्नु हुँदैन

यहाँ "नाम" शब्दले येशूको व्यक्तित्वलाई जनाउँदछ। वैकल्‍पिक अनुवादः "यस व्यक्तिको बारेमा कसैलाई नभन्नु, येशू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू