Door43-Catalog_ne_tn/act/02/46.md

1.9 KiB

एकै उद्देश्यसहित

सम्भावित अर्थहरू १) "उनीहरू सँगै भेट्न जारी थिए" वा २) “एकै मनका भएर”

रोटी भाँच्थे

रोटी उनीहरूको खानाको एक भाग थियो। तिनीहरूले खाना बाँड्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

ह्रदयको नम्रता

यहाँ "नम्रता" भन्ने शब्दले उदारतालाई जनाउन सक्छ। "हृदय" शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ। वैकल्‍पिक अनुवादः "खुशी र उदारताका साथ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शुभेच्छा थियो

"सबै मानिसहरु तिनीहरु द्वारा स्वीकृत"

मुक्ति पाइरहेकाहरू

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जसलाई प्रभुले उद्धार गर्नुभयो"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू