Door43-Catalog_ne_tn/act/02/20.md

2.5 KiB

जोड्ने कथनः

पत्रुसले योएल अगमवक्ताबाट उद्धृत गर्ने काम समाप्‍त गर्छन् ।

सूर्य अँध्यारोमा ... परिणत हुनेछ

यसको अर्थ हुन्छः सूर्य चम्किलो देखिनुको साटो अँध्यारो देखिनेछ । वैकल्पिक अनुवादः “सूर्य अँध्यारो हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

र चन्द्रमा रगतमा परिणत हुनेछ

यसको अर्थ हुन्छ, कि चन्द्रमा रगतजस्तै रातो देखिनेछ । वैकल्पिक अनुवादः “र चन्द्रमा रातो देखिनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

महान र उल्लेखनीय दिन

"महान" र "उल्लेखनीय" शब्दहरूले समान अर्थ साझा गर्छन् र महानताको तीव्रतामा जोड दिन्छन्। वैकल्‍पिक अनुवादः "धेरै महान दिन"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

उल्लेखनीय

"असामान्य" वा "महत्वपूर्ण"

परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले उहाँको नाउँ पुकार्ने हरेकको उद्धार गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

अनुवादका शब्‍दहरू