Door43-Catalog_ne_tn/act/02/18.md

1.7 KiB

जोड्ने कथनः

पत्रुसले यहूदीहरूलाई दिएको वचनमा योएल अगमवक्ताको वचनलाई निरन्तरता दिन्छन् जुन उनले १:१६ मा सुरु गरेका थिए ।

दासहरू ... दासीहरू

“मेरा दास र दासीहरू दुवै ।” यी शब्दहरूले परमेश्‍वरले आफ्ना स्‍त्री र पुरुष दुवै दासहरूमाथि आफ्नो आत्मा खन्याउनुहुनेछ ।

म मेरो आत्मा खन्याउनेछु

यहाँ शब्दहरु "डाला" को अर्थ उदारता र प्रशस्त मात्रामा दिनु हो। २:१७ मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।(./16.md) वैकल्‍पिक अनुवादः "म मेरो आत्मा सबै मानिसहरुमा प्रशस्त मात्रामा दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

धुवाँको मुस्लो

“तुवाँलो” वा “कुइरो”

अनुवादका शब्‍दहरू