Door43-Catalog_ne_tn/act/02/16.md

1.9 KiB

सामान्य जानकारी:

यहाँ पत्रुसले अहिलेको अवस्थासँग मेल खाने योएल अगमवक्ताले बोलेको खण्डलाई सम्झना गर्छन् । "म मेरो आत्मा सबै मानिसहरु प्रशस्त मात्रामा दिनुहुन्छ"

अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । “यो परमेश्‍वरले भन्‍नुभयो अनि योएल अगमवक्तालाई लेख्‍न लगाउनुभयो” वा “योएल अगमवक्ताले भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यस्तो हुनेछ

“म यसो गर्नेछु”

म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु

“खनाउनेछु” शब्दले उदारतासाथ र प्रशस्ततासँग दिनु भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “म सबै मानिसलाई प्रशस्त मात्रामा मेरो आत्मा दिनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू