Door43-Catalog_ne_tn/act/02/14.md

2.3 KiB

जोड्ने कथनः

पेन्तिकोसको दिनमा भेला भएका यहूदीहरूको लागि पत्रुसले आफ्नो भाषण सुरु गर्छन् ।

एघार जनासँगै खडा भए

सबै प्रेरित पत्रुसको भनाइमा समर्थन हुँदै खडा भए ।

यो कुरा तपार्इंहरूलाई थाहा होस्

मानिसहरूले देखेका कुराहरूको बारेमा पत्रुसले वर्णन गर्न गइरहेका छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो जान्‍नुहोस्” वा “मलाई व्याख्या गर्न दिनुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस्

पत्रुसले भनेको कुरालाई संकेत गरिरहेका थिए।वैकल्पिक अनुवादः “मैले भनेको कुरामा ध्यान दिएर सुन्‍नुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ

“अहिले बिहानको ९ मात्र बजेको छ” । पत्रुसले आफ्ना दर्शकवृन्दले यो बुझेको चाहन्थे कि बिहान सबेरै कोही पनि दाखमद्यले मात्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू