Door43-Catalog_ne_tn/act/02/12.md

1.2 KiB

चकित र जिल्ल परेर

यी दुईवटै शब्दको अर्थ एउटै हुन्छ । यी दुवै शब्दले आश्‍चर्यचकित परेको अवस्थालाई जनाउँछन् । वैकल्पिक अनुवादः “छक्‍क परेको र अलमल्ल परेको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन्

केही व्यक्तिहरूले विश्वासीहरूलाई धेरै मद्यपान गरेको आरोप लगाउँदछन् । वैकल्पिक अनुवादः “तिनीहरू मद्यले मातिएका छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

नयाँ मद्य

पूर्ण रूपमा तयार नभएको मद्य

अनुवादका शब्‍दहरू