Door43-Catalog_ne_tn/act/02/08.md

2.0 KiB

त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ ?

सम्भावित अर्थहरूः (१) यो तिनीहरू कति छक्‍क परेका थिए भन्‍ने जनाउने एउटा आलङ्कारिक प्रश्‍न हो, वा (२) यो एउटा वास्तविक प्रश्‍न हो, जसको मानिसहरू जवाफ चाहन्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हाम्रो आफ्नै भाषाहरूमा

“हामीले हाम्रो जन्मदेखि सिकेको भाषामा”

पार्थीहरू ... अरबीहरू

विभिन्‍न राष्‍ट्रहरू, क्षेत्रहरू र सहरहरूबाट आएका मानिसहरूको सूची । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

यहूदी-मत मान्‍नेहरू

“यहूदी बनेका गैर-यहूदी मानिसहरू” वा “यहूदी धर्ममा परिवर्तन भएकाहरू”

अनुवादका शब्‍दहरू