Door43-Catalog_ne_tn/act/01/06.md

2.6 KiB

सामान्य जानकारी:

“तिनीहरू” ले येशू र प्रेरितहरूलाई जनाउँछ ।

के तपार्इंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो ?

“के फेरि तपार्इंले इस्राएललाई एउटा बलियो राज्य बनाउनुहुनेछ ?”

समय र ऋतुहरू

सम्भावित अर्थहरू १) शब्दहरू "समय" र "ऋतुहरू" विभिन्न प्रकारका समयलाई जनाउँदछन्। वैकल्‍पिक अनुवादः "समयको सामान्य अवधि वा निर्दिष्ट मिति" वा २) दुई शब्द मूल रूपमा पर्यायवाची हुन्छन्। वैकल्‍पिक अनुवादः "सहि समय" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिमीहरूले शक्‍ति प्राप्‍त गर्नेछौ र तिमीहरू ... मेरा साक्षीहरू हुनेछौ

प्रेरितहरूले शक्‍ति प्राप्‍त गर्नेछन् र त्यसले तिनीहरूलाई येशूका साक्षीहरू हुनलाई सक्षम तुल्याउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई शक्‍ति दिनुहुनेछ ... मेरो साक्षी हुनलाई”

पृथ्वीको अन्तिम छेउसम्मै

“सारा संसारभरि” वा “पृथ्वीका धेरै टाढा-टाढाका ठाउँहरूमा पनि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू