Door43-Catalog_ne_tn/2ti/04/03.md

4.6 KiB

त्यस्तो समय आउनेछ जब

“किनभने भविष्यको कुनै समयमा”

मानिसहरू

यस सन्दर्भले यी मण्‍डलीका मानिसहरू हुनेछन् भन्‍ने सङ्केत गर्दछ ।

असल शिक्षा सहने छैनन्

“असल शिक्षालाई सुन्‍ने इच्छा गर्ने छैनन्”

असल शिक्षा

यसको अर्थ हुन्छः परमेश्‍वरको वचन अनुसारको सत्य र ठिक शिक्षा ।

तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन्

पावलले मानिसहरूले धेरै शिक्षकहरू प्राप्‍त गर्ने कुरालाई तिनीहरूलाई थुप्रोमा राखेको कुराको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै शिक्षकहरूबाट सुन्‍ने छन् जसले तिनीहरूका पापपूर्ण इच्छाहरूमा केही खराबी छैन भन्‍ने छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन्

Paul speaks of people strongly wanting to hear something as if their ears itched and could only be satisfied if teachers taught them what they wanted to hear. वैकल्‍पिक अनुवादः "who say only what they want so much to hear" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन्

मानिसहरूले ध्यान नदिएको कुरालाई पावलले शारीरिक रुपले अर्को तिर फर्केर नसुन्‍ने भएका मानिसहरूको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतातर्फ दिनेछैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दन्त्य कथातिर लगाउनेछन्

पावलले दन्त्य कथातिर ध्यान दिने मानिसहरूलाई दन्त्य कथाहरू तिर शारीरिक रुपले फर्केको रव्यक्तिहरूको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः तिनीहरूले असत्य शिक्षाहरूतिर ध्यान दिनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुरामा सचेत होऊ

पावल आफ्ना पाठकहरूले सबै कुराको बारेमा सही तरिकाले सोचून् भन्‍ने चाहन्छन्, र उनी तिनीहरू मद्यपान नगरेर सचेत होऊन् भन्‍ने तरिकाले कुरा गर्छन् । वैकल्पिक अनुवादः “स्पष्‍टसँग सोच” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्रचारकको काम

यसको अर्थ हुन्छः येशू को हुनुहुन्छ,तिनीहरूका निम्ति उहाँले के गर्नु भयो,उहाँको निम्ति तिनीहरूले कसरी जिउनु पर्छ भनेर मानिसहरूलाई बताउनु ।

अनुवादका शब्‍दहरू