Door43-Catalog_ne_tn/2ti/03/14.md

1.9 KiB

सिकेका ... कुरामा लागि राख

पावलले बाइबलका शिक्षाहरूलाई कुनै ठाउँको रुपमा व्यक्त गर्छन् जहाँ तिमोथी बस्‍न सक्छन् । सम्भावित अर्थहरूः १) “तिमीले सिकेका कुराहरूलाइ नविर्स” वा २) “तिमीले सिकेका कुराहरूलाई निरन्तर गर” (UDB) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ

पवित्रशास्‍त्रलाई पावलले कसैलाई बुद्धिमान् तुल्याउन सक्‍ने व्यक्तिको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब तिमी परमेश्‍वरको वचन पढ्छौ, तिमीले विश्‍वासद्वारा ख्रीष्‍ट येशूबाट मुक्ति प्राप्‍त गर्नको लागि बुद्धिमान् हुनेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अनुवादका शब्‍दहरू