Door43-Catalog_ne_tn/2ti/03/10.md

3.6 KiB

तिमीहरूले मेरो शिक्षा... अनुकरण गर्‍यौ

पावलले यी कुराहरूमा यति ध्यान दिइरहेका छन् कि तिनीहरू हिंड्दा कसैले तिनीहरूलाई पच्छ्याइरहेको छ । वैकल्पिक अनुवादः “तिमीहरूले पालना गरेका छौ” वा “तिमीहरूले होसियारीसाथ ध्यान दिएका छौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शिक्षा

“प्रशिक्षण”

आचरण

“जीवनको तरिका”

धैर्य धारण

“मानिसहरूसँग धैर्य हुने”

सहनशक्ति

“अप्ठ्यारो अवस्थामा धैर्यता गर्ने”

प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो

परमेश्‍वरले पावललाई ती कष्‍टहरूबाट छुट्कारा दिनु भएको कुरालाई उनलाई परमेश्‍वरले कुनै स्थानबाट उठाएर लागेको कुराको रुपमा लिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन

“येशूलाई पच्छ्याउने मानिसको रुपमा भक्तिपूर्ण जीवन जिउने”

सतावटमा पर्छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्‍चय नै पनि सतावट सहनु पर्ने छ”" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ठगाहाहरू

“छल गर्नेहरू” वा “आफु जे हो त्यो भन्दा फरक भएको बहाना गर्ने मानिसहरू”

अझ खराब हुनेछन्

“अझ दुष्‍ट हुनेछन्”

आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन्

यहाँ "भ्रामक" हुनुले धोकामा परेको प्रतिनिधित्व गर्दछ। वैकल्‍पिक अनुवादः "आफैलाई र अरूलाई धोका" वा "झूटलाई पत्याउदै र झूटलाई सिकाउँदै" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू